विधायन ऐन, २०८१ को दफा ६ को उपदफा (२) को प्रयोजनको लागि ''विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक'' मा सर्वसाधारणको राय सुझावको लागि प्रकाशन गरिएको सूचना